झापामा आज १९ जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
२७ पुष २०७८, मंगलवार १९:०८


झापा, २७ पुस । झापामा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं. १ मा २४ घण्टाभित्र १२५ जनामा संक्रमण फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा ४७, सुनसरीमा १६ जनामा संक्रमण फेला परेको छ ।

यस अवधिका प्रदेशभर ८ जना संक्रमणमुक्त भएका छन् भने ३८७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: