झापामा आज ३ जना संक्रमित थपिए

  प्रकाशित मिति
२७ पुष २०७७, सोमबार १८:०८


मेचीनगर, २७ पुस । झापामा आज ३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार जिल्लाका ३ वटा पालिकामा ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भद्रपुर नगरपालिकामा २ जना पुरुष र मेचीनगर नगरपालिका वडा नम्बर १५ का १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ४ हजार ५६६ जना संक्रमित छन् भने १२६ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: