झापामा बाम गठबन्धनको अग्रता

  प्रकाशित मिति
२२ मंसिर २०७४, शुक्रबार १७:०७



झापा । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशको निर्वाचनको पाँच बजेको मतपरिणाम अनुसार झापामा सबै क्षेत्रमा बामगठबन्धनले अग्रता लिएको छ ।

झापा रहेका पाँच वटै निर्वाचन क्षेत्रको शुक्रवार १ः१५ देखि सुरु गरिएको मतगणनाको परिणाम स्वरुप बाम गठबन्धनले अग्रता लिएको हो ।

झापा क्षेत्र नम्बर १ मा बामगठबन्धनका राम कार्की, क्षेत्र नम्बर २ मा पवित्रा निरौला, क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देन, क्षेत्र नम्बर ४ मा एलपी साँवा र क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिएका छन् । http://thahakhabar.com/news/27689

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: