झापामा ७३ प्रतिशत मत खस्यो

  प्रकाशित मिति
१४ असार २०७४, बुधबार २०:०७


14 asar 5भद्रपुर, १४ असार । झापा जिल्लामा बुधवार भएको स्थानीय तहको निर्वाचनमा ७३.०७ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापाको सबै १५ स्थानीय तहमा शान्तिपूर्ण मतदान सम्पन्न भइसकेको छ ।

झापामा ५ लाख १० हजार २ सय १६ मतदाता रहेका छन् भने ३ लाख ७२ हजार ८ सय ४० जनाले मतदान गरेको आयोगको भनाइ छ ।
जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका छन् । यहाँ २ सय ८३ मतदान स्थल र ६ सय ३७ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: