झापा, ४ जेठ । अहिलेसम्म झापाको नतिजा आएका पाँच पालिकामा नेकपा एमालेले दुई प्रमुख, नेपाली कांग्रेसले दुई प्रमुख र राप्रपाले एक एक प्रमुख जितेका छन् ।
नेकपा एमालेले दुई उपप्रमुख जितेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसले दुई प्रमुख र एक उपप्रमुख जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक प्रमुख र दुई उपप्रमुख जितेको छ ।
नेकपा एमाले
१. कनकाई प्रमुख ः राजेन्द्र पोखरेल (८६७३ मत)
२. बाह्रदशी प्रमुख ः देबेन्द्र चम्लागाई (७१४८ मत)
३. बाह्रदशी उपप्रमुख ः शान्ता खरेल (६६३६ मत)
४. कचनकबल उपप्रमुख ः नवराज भट्टराई (८१४३ मत)
नेपाली कांग्रेस
१. भद्रपुर प्रमुख ः गणेश पोखरेल ( मत)
२. कचनकबल प्रमुख ः कालेन्द्र राजबंशी (११४७७ मत)
३. कनकाई उपप्रमुख ः आशा शर्मा शिवाकोटी (१०७१३ मत)
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. हल्दिबारी प्रमुख ः रविन्द्र लिङ्देन (६८५६ मत)
२. हल्दिबारी उपप्रमुख ः लक्ष्मीदेवी मैनाली (५०७८ मत)
३. भद्रपुर उपप्रमुख ः राधा कार्की ( मत)