झापा अपडेट : एमाले र कांग्रेस दुई दुई वटामा प्रमुख, राप्रपा एउटामा (कसको कति मत)

  प्रकाशित मिति
४ जेष्ठ २०७९, बुधबार १२:४०


झापा, ४ जेठ । अहिलेसम्म झापाको नतिजा आएका पाँच पालिकामा नेकपा एमालेले दुई प्रमुख, नेपाली कांग्रेसले दुई प्रमुख र राप्रपाले एक एक प्रमुख जितेका छन् ।

नेकपा एमालेले दुई उपप्रमुख जितेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले दुई प्रमुख र एक उपप्रमुख जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक प्रमुख र दुई उपप्रमुख जितेको छ ।

नेकपा एमाले
१. कनकाई प्रमुख ः राजेन्द्र पोखरेल (८६७३ मत)
२. बाह्रदशी प्रमुख ः देबेन्द्र चम्लागाई (७१४८ मत)
३. बाह्रदशी उपप्रमुख ः शान्ता खरेल (६६३६ मत)
४. कचनकबल उपप्रमुख ः नवराज भट्टराई (८१४३ मत)

नेपाली कांग्रेस
१. भद्रपुर प्रमुख ः गणेश पोखरेल ( मत)
२. कचनकबल प्रमुख ः कालेन्द्र राजबंशी (११४७७ मत)
३. कनकाई उपप्रमुख ः आशा शर्मा शिवाकोटी (१०७१३ मत)

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. हल्दिबारी प्रमुख ः रविन्द्र लिङ्देन (६८५६ मत)
२. हल्दिबारी उपप्रमुख ः लक्ष्मीदेवी मैनाली (५०७८ मत)
३. भद्रपुर उपप्रमुख ः राधा कार्की ( मत)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: