‘झापा क्यान’ मुलुककै उत्कृष्ट

  प्रकाशित मिति
९ पुष २०७३, शनिबार १९:५७


can-jhapaविर्तामोड । कम्प्युटर एसोसिएसन महासङ्घको झापा शाखा अर्थात ‘झापा क्यान’ मुलुकभरकै अन्य ५४ शाखामध्ये उत्कृष्ट भएको छ ।

महासङ्घको शनिवार काठमाडौँमा सुरु २३ औँ वार्षिक साधारणसभामा महासङ्घले उत्कृष्ट शाखाको रुपमा झापालाई २५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान प्रदान गरेको छ ।

शाखा सचिव लक्ष्मी खनालका अनुसार शाखाका संस्थापक अध्यक्ष तथा वत्र्तमान केन्द्रीय सदस्य दिपेश पाठकले सो पुरस्कार र प्रमाणपत्र ग्रहण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री राम कार्कीले सो पुरस्कार वितरण गरेका थिए ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: