झापा जिससमा सोम पोर्तेल

  प्रकाशित मिति
२९ श्रावण २०७४, आईतवार १७:५३


som

झापा । जिल्ला समन्वय समिति झापामा नेकपा एमालेका प्रमुख, उपप्रमुखसहित नौ जना निर्विरोध निर्वाचित भएका छन् ।

एमालेका सोम पोर्तेल प्रमुखमा र उपप्रमुखमा मिना पराजुली निर्विरोध भएका हुन् ।

निर्वाचन तालिका अनुसार आइतबार भएको मनोनयनमा नेकपा एमालेको मात्र प्रमुख पोर्तेल, उपप्रमुख पराजुलीसहित सात जना सदस्य गंगा कार्की, पदम लिम्बू, मारागङ हास्दा, महिसलाल राजवंशी, चन्द्र सुब्बा, जुनु महरा र सुशिला अधिकारीको मात्र उम्मेद्वारी परेपछि निर्विरोध भएका हुन् ।

झापामा १५ स्थानीय तहका तीस जना मतदाता मध्ये १९ जना एमालेका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: