झापा–१ : विश्वप्रकाश जित नजिक, फराकिलो मतान्तर कायमै

  प्रकाशित मिति
६ मंसिर २०७९, मंगलवार १८:३७


विश्वप्रकाश शर्मा

मेचीनगर, ७ मंसिर । बुधबार विहान सवा पाँच बजेसम्मको गमतगणना अनुसार नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले ३१ हजार ११५ मत प्राप्त गरेका छन् ।

गणना भएको ६३ हजार ६४ मतमध्ये शर्मा ११ हजार ६१५ मतले अगाडि छन् ।

नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले १९ हजार ५०० मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ६ हजार १२६ मत पाएका छन् ।

बुधवार नै प्रतिनिधिसभा र प्रदेश सभातर्फको मतगणनाको अन्तिम नतिजा आइसक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: