झापा १/१ : गोपाल तामाङ १६ सय मतान्तरले अगाडि

  प्रकाशित मिति
६ मंसिर २०७९, मंगलवार १९:१६


मेचीनगर, ७ मंसिर । झापा १ को प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेद्वार गोपाल तामाङ नेकपा एमालेका उम्मेद्वार रबिन कोइरालाभन्दा १ हजार ५९७ मतान्तरले अगाडि बढेका छन् ।

भर्खरै प्राप्त खबर अनुसार तामाङले १२ हजार २७४  मत प्राप्त गरका छन् भने उनको निकट रहेका नेकपा एमालेका कोइरालाले १० हजार ६७७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा मंगोल नेसनल अर्गनाइजेसनका सागर राईले १६सय मत, जनता समाजबादी पार्टीका मीरा कार्कीले ४३१ मत, लोसपाका गंगालाल राजबंशीले ४३१ मत र मौलिक जरोकिलो पार्टीले १९० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: