झापा–१ (१) बाट कांग्रेसका गोपाल तामाङ निर्वाचित

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार १८:०८


मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा १ बाट सदस्यमा नेपाली कांग्रेसका गोपाल तामाङ निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ सांसद बनेका हुन् ।

युवा नेता तामाङले २३ हजार ४५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टंकबहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: