झापा-४ : साँवाले घण्टीलाई उछिने

  प्रकाशित मिति
६ मंसिर २०७९, मंगलवार १९:५६


झापा, ६ मंसिर । झापा-४ मा नेकपा एमालेका उम्मेद्वार एलपी साँवाले अग्रता बढाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले यसअघि अग्रता लिइरहेका थिए । साँवा १७८२ मतान्तरले अगाडि छन् ।

लिम्बुले ८५२६ मतसहित अग्रता हासिल गरेका छन् भने ढकालले ६७४४ मतले पछ्याइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका देउ कुमार थेबेले ६५२८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले ८५८ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: