झापा–५ : केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी

  प्रकाशित मिति
७ मंसिर २०७९, बुधबार १९:०८


दमक, ७ मंसिर । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र अधिकारीलाई २८ हजार ३८८ मतान्तरले पराजित गर्दै ओली सांसद बनेका हुन् ।

ओलीले ५१ हजार ६१९ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी अधिकारीले २३ हजार २३१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: