तस्वीरमा काँकरभिट्टाको लकडाउन

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार १४:२९


संसार ठप्प छ लकडाउनले । भयभित छ कोरोना भाइरसले । धरतीको सबैभन्दा तागतदार प्राणी मान्छे एकान्तवासमा (दुलोभित्र) निसासिएको छ । आकाश, सडक र समुन्द्र शान्त र सुनसान बनेका छन् । लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेलले पूर्वीनाका काँकरभिट्टामा वैशाख ६ गते केही तस्वीर खिचेका छन् ।

हेरौं लकडाउन :-

काँकरभिट्टाको ओरालो (पुरानो भन्सार) ।
बाहुनडाँगी रोडबाट पूर्व मेची बस्तीतिर जाने बाटो ।
सडकमा भोको मान्छे र उसँग खानेकुरा खोसिरहेका कुकुरहरु ।
बसपार्क ।
देवकोटा पार्क मार्ग ।
गाविस रोडको मुख ।
काँकरभिट्टा नाका ।
काँकरभिट्टा नाका ।
बाहुनडाँगी रोडमा रहेको एनआइसी बैंक ।
मनिषा मेडिकल ।
मेची भन्सारको गेट ।
मेची भन्सारको गेट ।
मेची नेत्रालय ।
(सबै तस्वीर : देबेन्द्र खरेल) 
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: