संसार ठप्प छ लकडाउनले । भयभित छ कोरोना भाइरसले । धरतीको सबैभन्दा तागतदार प्राणी मान्छे एकान्तवासमा (दुलोभित्र) निसासिएको छ । आकाश, सडक र समुन्द्र शान्त र सुनसान बनेका छन् । लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेलले पूर्वीनाका काँकरभिट्टामा वैशाख ६ गते केही तस्वीर खिचेका छन् ।
हेरौं लकडाउन :-