त्रिदेब क्याम्पसको अध्यक्षमा घिमिरे

  प्रकाशित मिति
१४ पुष २०७६, सोमबार २१:०७


चारआली । त्रिदेब वहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा हरि घिमिरे चयन भएका छन् ।

सोमवार क्याम्पसभाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा श्री मरासिनि चयन भएका सदस्यमा छन् ।

 

त्यस्तै, समितिको सदस्यमा राम प्याकुरेल भक्त खेवाङ र जानुका खरेल चयन भएका छन् । १७ सदस्य व्यवस्थापन समितिको पूर्णता नयाँ समितिको पहिलो बैठकले गर्ने नवनिर्वाचित अक्ष्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: