त्रिवेणी खोलामा पक्की पुल बन्दै

  प्रकाशित मिति
१७ पुष २०७७, शुक्रबार २०:२०


भद्रपुर, १७ पुस । भद्रपुर नगरपालिका– १ स्थित त्रिवेणी खोलामा पक्की पुल बन्ने भएको छ । पुलको आज प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य बसन्त बानियाँले  शिलान्यस गरेका हुन् ।

प्रदेश सरकारको भौतिक विकास मन्त्रालयबाट विनियोजित रु. १ करोड ८४ लाख ९६ हजारको लागतमा बन्न लागेको पुल एक बर्ष भित्रमा सञ्चालनमा ल्याउने उनले बताए । पुल निर्माणको ठेक्का आत्रेय निर्माण सेवा सिन्धुलीले लिएको छ ।

सिन्धुलीले गत मंसिर ४ गते वि.सं. २०७८ कार्तिक ५ गते निर्माण सम्पन्न हुने गरी पुलको ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: