थापा कांग्रेस सहमहामन्त्रीमा नियुक्त

  प्रकाशित मिति
२८ कार्तिक २०७७, शुक्रबार १९:२७


सहमहामन्त्री सुनील थापा ।

झापा, २८ कार्तिक । राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सुनील थापालाई कांग्रेसले सहमहामन्त्री बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले पूर्व सहमति अनुसार थापालाई उक्त जिम्मेवारी दिएको हो ।

उनीसँगै कांग्रेसमा आएका थप ६ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

केन्द्रीय सदस्य हुनेहरुमा टिएन योगी, राजेशबहादुर सिंह, वृजलाल यादव, किरण गिरी, विष्णुविक्रम थापा, दिलिप राई, बाबुराम बस्नेत, आशाराम चौधरी र रामप्रसाद भट्टराइ छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: