धुलाबारी । मेचीनगरको थोप्लेविरान सामुदायिक वनमा हात्ती र डाइनोसरको कलात्मक मूर्ति ल्याइएको छ । पर्यटकीय आकर्षण बनढाउन हात्ती र डाइनोसरको मूर्ति १० लाख रुपैयाँमा ल्याइएको सामुदायिक वन समूहका अध्यक्ष कृष्ण कोइरालाले जनाए ।
You must be logged in to post a comment.