नहरको पानीमा डुबेर बालकको मृत्यु

  प्रकाशित मिति
२२ पुष २०७७, बुधबार १७:१०


दुधे, २२ पुस । शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो घरदेखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: