नारी प्रतिष्ठान गठन

  प्रकाशित मिति
३० फाल्गुन २०७४, बुधबार ११:१२


विर्तामोड ।  बरिष्ठ कवि तथा पूर्व सांसद कुन्ता शर्माको अध्यक्षतामा झापाका नारी साहित्यकारहरुको एक भेलाले नारी उत्थान प्रतिष्ठान गठन गरेको छ ।

साहित्यकार भवानी क्षेत्रीको संयोजकत्वमा गठित प्रतिष्ठानको उपाध्यक्षमा भुवन सुब्बा, सचिव आरती पोखरेल, कोषाध्यक्ष सीता आस्था

छन भने सदस्यहरुमा मिरा पोखरेल, कल्पना ओली, खगिन्द्रा खुसी, लता खरेल र आरती पोखरेल रहेका छन् ।

प्रतिष्ठानमा दुई सदस्य थप थप गरिने नवगठित प्रतिष्ठानकी संयोजक भवानी क्षेत्रीले बताइन् ।

प्रतिष्ठानले भबिष्यमा गीत सङ्गीत र कलाका क्षेत्रमा लागेर काम गरिरहेका नारीहरुलाई पनि समेटेर काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: