नारी सञ्चारगृहको अध्यक्षमा अम्बिका

  प्रकाशित मिति
२५ माघ २०७४, बिहीबार १४:२५


झापा । झापाली पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा अम्बिका भण्डारी सर्वसम्वत चयन भएकी छिन् ।

गृहको विहीबार विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनले भण्डारीलाई तीन बर्षे कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा रेजिन गौतम, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा सुशीला संग्रौला सर्वसम्वत चयन भएको निर्वाचन समितिकी संयोजक भवानी क्षेत्रीले बताइन् ।

क्षेत्रीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा इन्दू पूर्वेली, लीला अनमोल सदस्य रहेका थिए । ११ सदस्यीय कार्य समिति रहेको समितिको सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: