निलम्बनमा परेका यी हुन् १५ सांसद्

  प्रकाशित मिति
१६ पुष २०७७, बिहीबार १५:४५


झापा, १६ पुस । मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रदेश नं. १ का १५ जना सांसदको नाम सार्वजनिक भएको छ ।

जसको पहिलो नम्बरमा भीमप्रसाद आचार्यको नाम छ भने दोस्रो नम्बरमा निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेको नाम छ ।

त्यसपछि निवर्तमान आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलाबल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोदा अधिकारी, लक्ष्मण तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङ्बोहाङ र कुसुमकुमारी श्रेष्ठ रहेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र राजकुमार राईले जवाफ दिएको कारण निलम्बन नगरिएको प्रमुखसचेतक बुद्धिबहादुर राजभण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: