निशाखलको विर्तामोडमा ईश्वरा

  प्रकाशित मिति
२२ भाद्र २०७३, बुधबार १८:२९


विर्तामोड । नेपाल भाषा निशाखल विर्तामोड नगर समन्वय समितिको अध्यक्षमा ईश्वरा श्रेष्ठ चयन भएकी छिन् । नगर अध्यक्ष इन्द्र श्रेष्ठको अध्यक्षतामा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा निशा श्रेष्ठ, सचिवमा मनकुमारी, सहसचिवमा यशोदा र कोषाध्यक्षमा मिरा श्रेष्ठलाई भेलाले चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा उमा, निलम, तारा, झुमा, फूलमाया, यमुना, शान्तिकला र दिपालाई चयन गरिएको नेपाल भाषा निशाखलकी जिल्ला अध्यक्ष गंगा मास्केले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: