नीति तथा कार्यक्रम जेठ २ गते

  प्रकाशित मिति
२५ बैशाख २०७७, बिहीबार १५:२३


झापा । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ ।

आगामी जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा आउने र नियमित प्रक्रियामै जाने तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट आगामी जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि–बजेट बारे छलफल हुने नेम्वाङले जानकारी दिए ।

संसदको बजेट अधिवेशन शुक्रवारबाट शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: