नेकपा ओली समूहको मेचीनगर अध्यक्षमा पोखरेल, अर्याल एकताको पक्षमै

  प्रकाशित मिति
२८ माघ २०७७, बुधबार १३:३२


मेचीनगर, २८ माघ । नेकपाको ओली समूहको मेचीनगर अध्यक्षमा काँकरभिट्टाका युवा नेता राजु पोखरेल चयन भएका छन् ।

नेकपाको बुधवार बिर्तामोडमा भएको जिल्ला समितिको बैठकले पोखरेललाई मेचीनगरको अध्यक्षमा चयन गरेको हो ।

यस अघि पोखरेल मेचीनगरको सचिव र पहिलेको नेकपा एमालेको अध्यक्ष थिए । माओबादीसँग एकीकरण पछि नगर समितिको अध्यक्षमा माधव अर्याल र सचिवमा पोखरेल चुनिएका थिए ।

अर्याल नेकपाको विभाजनप्रति असन्तुष्ट छन् । उनले दुबै नेकपा एकता हुनुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: