नेकपा नेता ज्ञानुरामलाई मातृशोक

  प्रकाशित मिति
२१ पुष २०७७, मंगलवार ०७:१९


विर्तामोड, २१ पुस । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुरामलाई मातृशोक परेको छ ।

प्रसाईकी ममतामयी माता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईकी सासू आमा गंगा प्रसाईको ८३ बर्षको उमेरमा सोमबार राति निजी निवास अर्जुनधारा–९ बाह्रघरेमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: