नेपालकी प्रथम महिला प्रधानन्यायाधीश

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार १६:२५


timthumb

झापा । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधीशमा अनुमोनदन भएकी छन्।

आइतबार  भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: