नेपालमा कोरोना संक्रमण मुक्त हुने २ लाख २ हजार

  प्रकाशित मिति
८ मंसिर २०७७, सोमबार १९:१९


मंसिर, ८ मंसिर । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९८० संक्रमित थपिँदा तीन हजार ४३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ ।

उनीहरुमध्ये १ हजार ३३७ जनाको मृत्यु भएको छ भने दुई लाख २ हजार ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: