नेपालमा दुई हजार बढी कोरोना संक्रमित, आजै थपिए २८८ जना

  प्रकाशित मिति
२० जेष्ठ २०७७, मंगलवार १६:४९


झापा, २० जेठ । नेपालमा २८८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर संक्रमितको संख्या २०९९ जना पुगेको बताए । मंगलवारसम्म २६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २१२ पुरुष र ५४ जना महिला छन् ।

क्वारेन्टाइनमा देशभर १ लाख ४५ हजार ३ सय ७५ जनालाई राखिएको छ । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले देशभर संक्रमितको संख्या २०९९ जना पुगेको बताए । मंगलवारसम्म २६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २१२ पुरुष र ५४ जना महिला छन् ।

क्वारेन्टाइनमा देशभर १ लाख ४५ हजार ३ सय ७५ जनालाई राखिएको छ । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: