झापा, २० जेठ । नेपालमा २८८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर संक्रमितको संख्या २०९९ जना पुगेको बताए । मंगलवारसम्म २६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २१२ पुरुष र ५४ जना महिला छन् ।
क्वारेन्टाइनमा देशभर १ लाख ४५ हजार ३ सय ७५ जनालाई राखिएको छ । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले देशभर संक्रमितको संख्या २०९९ जना पुगेको बताए । मंगलवारसम्म २६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २१२ पुरुष र ५४ जना महिला छन् ।
क्वारेन्टाइनमा देशभर १ लाख ४५ हजार ३ सय ७५ जनालाई राखिएको छ । क्वारेन्टाइनमा अधिकांश भारतबाट भित्रिएकाहरु छन् ।