मिशा खलः जिल्लाको साधारणसभा

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १५:१५


nima-khal-pic-1
विर्तामोड । नेपाल भाषा मिशा खलः जिल्लाको पहिलो साधारणसभा शुव्रmबार सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घको सभाहलमा आयोजित साधारणसभामा जिल्लाभरका मिशा खलःहरुको उपस्थिति रहेको थियो ।
जिल्लाकी अध्यक्ष गंगा मास्केको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा नेवा दे दबुका जिल्ला अध्यक्ष कृष्ण उदासको प्रमुख आतिथ्यता रहेको थियो ।

उदासले कार्यव्रmममा आफ्नो जातीय पहिचान, भाषा र संस्कृतिको जर्गेना गर्न मिशा खलःहरुलाई आव्हान गरेका थिए ।
कार्यव्रmममा नेवा दे दबुका कनकाई अध्यक्ष कृष्णकिरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, झिंगु समाज दमकका सचिव कलम श्रेष्ठ, प्रमिला प्रधान, ईश्वरा श्रेष्ठ, तारा श्रेष्ठ, दुर्गा श्रेष्ठ, बर्षा श्रेष्ठ, सिता श्रेष्ठ, सञ्चारकर्मी अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेक थिए ।

nima-khal-pic-1-jpg-2

खलःकी जिल्ला उपाध्यक्ष सुधा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यव्रmममा सचिव जानुका श्रेष्ठले कार्यव्रmम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: