नेविसङ्घको अध्यक्षमा महर निर्वाचित

  प्रकाशित मिति
२ भाद्र २०७३, बिहीबार १६:१७


g]lj;ª3sf] cWoIfdf dx/  g]kfn ljBfyL{ ;ª3 -g]lj;ª3_sf] cWoIfdf gogl;+x dx/ lgjf{lrt ePkl5 lgs6td k|ltåGåL dgf]hdl0f cfrfo{sf;fy g]kfnL sfFu|]; s]Gb|Lo sfof{no nlntk'/df ljhopT;j dgfpFb} ljBfyL{x? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २ भदौ । नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०को अध्यक्षमा नयनसिंह महर निर्वा्चित भएका छन् ।

केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरेका थिए । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वा्चित भएका छन् ।
यसैबीच नवनिर्वा्चित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए ।

उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो ।

नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया विहीबार बिहान ९ः४५ मा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो ।

निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।

ले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: