न्यौपाने बन्धुको तीज मिलन

  प्रकाशित मिति
११ भाद्र २०७३, शनिबार १९:०६


new

कनकाई । न्यौपाने बन्धु समाज सेवा केन्द्रको आयोजनामा तीज मिलन कार्यव्रmम शनिबार सम्पन्न भएको छ ।

केन्द्रको माइधारमा रहेको भवनमा जिल्लाभर रहेका न्यौपाने बन्धुहरुको उपस्थितिमा कार्यव्रmम भएको हो ।

यशोदा न्यौपानेको अध्यक्षतामा भएको कार्यव्रmममा समाजका पूर्वाञ्चल उपाध्यक्ष गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यव्रmममा कुल बंश भवन निर्माण समितिका संयोजक भीष्मराज न्यौपाने, अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्व अध्यक्ष लक्ष्मी (सरु) न्यौपाने, रेणुका न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यव्रmमको सञ्चालन यानु न्यौपानेले गरेकी थिइन् ।

कार्यव्रmममा तीजका गीतमा छमछमी नाच्नुका साथै सामूहिक दर समेत खाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: