पत्रकार महासंघ झापाका अध्यक्षलाई पितृशोक

  प्रकाशित मिति
२९ फाल्गुन २०७४, मंगलवार १४:१६


झापा । नेपाल पत्रकार महासंघका अध्यक्ष तथा सजिलो खबर डटकमका सम्पादक तारामणि सापकोटालाई पितृशोक परेको छ ।

सापकोटाका ८१ बर्षीय पिता युनाथमणि सापकोटाको मङ्गबार अपरान्ह १ बजे झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित नीजि निवासमै मृत्यु भएको हो ।

उनी लिभर क्यान्सरबाट पीडित थिए । एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत सापकोटालाई डाक्टरकै सल्लाहमा घर ल्याइएको थियो ।

उनका दुई श्रीमती हुमादेवी र दिलकुमारी सापकोटा छन् । सापकोटाका ५ छोरा होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटा रहेका छन् । जसमध्ये जेठो होमप्रसादको पहिल्यै निधन भइसकेको परिवारले जनाएको छ । स्व. सापकोटाका दुई छोरीहरु भीमा काफ्ले र लक्ष्मी रहेका छन् ।

उनको मङ्गलबारै ४ बजे कनकाई माईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: