परामर्श गोष्ठीमै विद्यार्थी भर्ना

  प्रकाशित मिति
२ श्रावण २०७३, आईतवार १७:२५


adtu (1)उदयपुर । आसाम डाउन टाउन विश्वविद्यालयको आयोजनामा उदयपुरको सदरमुकाम गाइघाटमा शैक्षिक परामर्श तथा अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

प्राविधिक शिक्षामा पहुँच विस्तार तथा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आसाम डाउन टाउन विश्वविद्यालयका एड्मिसन अफिसर मनोज खनाल, समाजसेवी सुनिल गुप्ता, शिक्षासेवी राजन आचार्य, मिलन खतिवडा, हिरा तामाङलगायतले प्राविधिक शिक्षाको महत्वका विषयमा चर्चा गरेका थिए ।

adtu (2)कार्यक्रमको सहजीकरण पत्रकार अशोक अधिकारी र युवककुमार राईले गरेका थिए । कार्यक्रममा १० जना विद्यार्थीले विभिन्न सङ्कायमा भर्ना लिएका छन् । १ सय ५० जनाभन्दा धेरै विद्यार्थीको कार्यक्रममा सहभागिता थियो ।
adtu (5)adtu (3) adtu (4)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: