झापा, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा नेता योगेश भट्टराईलाई कोरोना पोजेटिभ भएको छ ।
उनले आज साँझ उक्त जानकारी दिएका हुन् । शुक्रवारदेखि हलुका ज्वरो आएको उनले जनाएका छन् ।
You must be logged in to post a comment.