पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ

  प्रकाशित मिति
२४ आश्विन २०७७, शनिबार १९:१९


झापा, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री  तथा नेकपा नेता योगेश भट्टराईलाई कोरोना पोजेटिभ भएको छ ।

उनले आज साँझ उक्त जानकारी दिएका हुन् । शुक्रवारदेखि हलुका ज्वरो आएको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: