पहिलोपल्ट बिज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

  प्रकाशित मिति
१६ मंसिर २०७७, मंगलवार ०८:०५



झापा, १६ मंसिर । सरकारले समग्र विज्ञापन नीति निर्माण र नियमन गर्न पहिलोपटक विज्ञापन बोर्ड गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार इटहरीका चन्द्र न्यौपाने, उदयपुरकी बन्दना दनुवार, काठमाडौका महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल र बलराम थापालाई बोर्डको सदस्यमा नियुक्त गरेको छ ।
पाँचै जना सदस्यले सञ्चारमन्त्री पार्वत गुरुङबाट सोमवार नै नियुक्तिपत्र लिएका छन् । उनीहरुको कार्यकाल ४ वर्षको छ ।
अध्यक्षमा खुला प्रतिष्पर्धाबाट ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: