पाँचपोखरीमा मरेको हात्ती भेटियो

  प्रकाशित मिति
१४ कार्तिक २०७७, शुक्रबार १५:२९


गत महिना तेलपानी सामुदायिक बनमा उपचार गरिएको घाइते हात्ती ।

झापा, १४ कार्तिक । झापाको बुद्धशान्ति र मेचीनगरको सीमानामा रहेको पाँचपोखरी सामुदायिक बनमा एउटा हात्ती मरेको छ ।

आज दिउँसो जंगलमा गएका स्थानीयवासीले मरेको हात्ती देखेका थिए ।

सामुदायिक बनका एक पदाधिकारीले हात्ती मरेको जानकारी दिएपछि भेटेनरी जनशक्तिसहितको टोली घटनास्थलमा पठाइएको जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताएका छन् ।

हात्ती मरेको स्थान बुद्धशान्ति गाउँपालिकाको वडा नं. ५ पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: