पालिया खोलामा नवजात शिशुको शव फेला

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ०८:०७


तस्वीर : देबेन्द्र खरेल / लोकतन्त्र पोस्ट

मेचीनगर, २० साउन । मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

आज विहान शव देख्नै वित्तिकै उनीहरुले प्रहरीलाई खबर गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: