मेचीनगर, २० साउन । मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।
पूर्वपश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।
आज विहान शव देख्नै वित्तिकै उनीहरुले प्रहरीलाई खबर गरेको जनाएका छन् ।