पूर्वाञ्चल क्यान्सर हस्पिटलका प्रमुख डा. यादवलाई कोरोना

  प्रकाशित मिति
२५ आश्विन २०७७, आईतवार ०९:५८


झापा, २५ असोज । पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ ।

क्यान्सर रोग विशेषज्ञ डा. यादवले आज विहान ८ः१० मिनेटमा सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।
उनले आफु निको नभएसम्म ओपीडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् ।
उनी क्यान्सर हस्पिटल र बीएन्डसी हस्पिटलमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: