पूर्वीद्वार सहकारीको प्रतिनिधि छनौट सम्बन्धी सूचना

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार २०:५८


पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यहि मिति २०७७/०९/११ गते शनिवार १०ः३० बजे महाङ्कालेश्वर शिवालय एवम पुण्येश्वरी दुर्गा मन्दिर मेचीनगर–१० स्थित खँयरडाँगीमा हुने भएकोले तपशिल बमोजिम प्रतिनिधि छनौट कार्यक्रमका लागि पत्र पठाइसकिएको र प्राविधिक कारणले पत्र प्राप्त नभएमा यसै सूचनालाई आधारमानी आफुलाई पायक पर्ने स्थानमा उपस्थितिका लागि सविनय अनुरोध गर्दछौँ ।

क) मिति : २०७७/०९/०३ गते शुक्रवार
समय : विहान ठिक १० वजे
स्थान : धाइजन सेवा कार्यालय मेनपा–१४, धाइजन

ख) मिति : २०७७/०९/०३ गते शुक्रवार
समय : दिनको ठिक २ वजे
स्थान : महाङकालेश्वर शिवालय एवम् पुण्येश्वरी दुर्गा मन्दिर
मेनपा–१०, खँयरडाँगी

ग) मिति : २०७७/०९/०४ गते शनिवार
समय : दिनको ठिक ११ वजे
स्थान : सिद्धेश्वर शिवालय मन्दिर
मेनपा–१५, विचकामत

घ) मिति : २०७७/०९/०४ गते शनिवार
समय : दिनको ठिक २ वजे
स्थान : ज्यामिरगढी वडा कार्यालय
मेनपा–१५, ज्यामिरगढी

प्रल्हाद खडका : व्यवस्थापक

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लि.
धुलाबारी, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: