सङ्गठनलाई जिताउन आग्रह

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०८:०६


karmachari

भद्रपुर । यहि जेठ १९ गते हुन गइरहेको निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति झापाले चन्द्रगढीमा सोमबार विशेष र्यालीको निकालेको छ ।

चन्द्रगढी सङ्गठनको कार्यालय परिसरबाट निकालिएको र्यालीे टे«ड युनियान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सङ्गठनकी केन्द्रिय सदस्य जानुका गुरागाँइ र पेशागत महासङ्घ महासमिति सदस्य देवराज कार्कीले सम्बोधन गरेका थिए । उनीहरुले कर्मचारीहरुको पेशागत सुरक्षाका लागि पनि सङ्गठनलाई निर्वाचनमा जिताउनु पर्नेमा बताए । झापामा १ हजार ७० जना कर्मचारी मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: