प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

  प्रकाशित मिति
१५ पुष २०७७, बुधबार १५:०७


झापा, १५ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल बुधबार अस्पताल भर्ना भएकी छन् ।

उनकी छोरी गंगा दाहालले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी दिइन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । आज थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: