प्रतिष्ठानबाट एघार हजार सहयोग

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १८:२६


चारआली । मेचीनगरको लाल भागिरथा बानियाँ प्रतिष्ठानले कोरोना भाइरस विपत व्यवस्थापनका लागि एघार हजार रुपैयाँ सहयोग गरेको छ ।

आइतवार घरमै आएका मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचेलाई प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले सहयोग रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण अवसरमा कुनै भीडभाड र तामझम थिएन । मात्र बानियाँ परिवारका थोरै सदस्य सामाजिक दूरी कायम गरेर उपस्थित भएका थिए ।

अध्यक्ष बानियाँले लकडाउनका कारण हात मुख जोर्न मुस्किलमा परेका गरीव परिवारलाई राहत पुर्याइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: