प्रदेश प्रमुख प्यासीको दम्पत्तीलाई नै कोरोना संक्रमण

  प्रकाशित मिति
१३ मंसिर २०७७, शनिबार १७:२७


झापा, १३ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ ।

अधिकारीलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो । उनकी धर्मपत्नी र एक जना सुरक्षागार्डलाई समेत संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रमुख अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल विराटनगरस्थित निवासमै उनी होम आइसोलेसनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: