प्रम ओलीद्वारा स्मारिका विमोचन

  प्रकाशित मिति
१ कार्तिक २०७५, बिहीबार १७:११


भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गृह जिल्ला झापामा नेपाल रेडक्रस सोसाइटी झापाले प्रकाशन गरेको स्वर्ण स्मारिकाको विमोचन गरेका छन् ।

प्रम ओलीले जिल्ला समन्वय समितिको सभाहलमा स्मारिकाको विमोचन गरको हुन् । रेडक्रस झापाले स्वर्ण महोेत्सवको अवसरमा सो स्मारिका प्रकाशित गरेको हो ।

उनले सो कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । सरकार रेडक्रससँग मिलेर काम गर्न तत्पर रहेको प्रम ओलीले बताए ।

स्मारिकामा रेडक्रस झापाको ५० बर्षको इतिहास समेटिएको छ । गृह जिल्ला झापामा नेपाल कम्यूनिष्ट पार्टी झापाले आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न प्रम ओली झापा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: