फुटबलमा झुम्यो काँकरभिट्टा

  प्रकाशित मिति
१७ पुष २०७३, आईतवार ११:२०


खेलाडीहरूको उर्वरभूमि काँकरभिट्टा शनिवार फुटबलमय बन्यो । कार्यक्रम थियो–‘मेची नेत्रालय काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिता २०७३’को उद्घाटन । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, सांसदद्वय रविन कोइराला र उषा गुरुङ, प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, प्रहरी उपरीक्षक शैलेश थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र राई लगायतको विशिष्ट उपस्थितिमा उद्घाटन समारोह भएको थियो । काँकरभिट्टा खेल मैदान फुटबलप्रेमीले भरिभराउ थियो । आकर्षक थियो मैदान, रोमाञ्चित थिए दर्शक । व्यवस्थित थियो आयोजना । यस्तै मनमोहक वातावरणमा प्रतियोगिता सुरु भएको छ (हेर्नुहोस् तस्वीरमा)–
सबै तस्वीर ः देबु बानियाँ
football-19

football-18football-10

 

football-4football-6football-11football-16football-21football-3football-1football-8
football-7football-22पोस्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: