बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोलीको घोषणा

  प्रकाशित मिति
१९ कार्तिक २०७७, बुधबार २०:१७


झापा, १९ कार्तिक । बंगलादेशसँग हुने दुईवटा मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि २५ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ ।

टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकाश खवास, विक्रम लामा, विमल राना, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की र किरण चेम्जोङ टोलीमा छन् ।

यसैगरि नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पाश्वान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुबास गुरुङ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ टोलीमा छन् ।

टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन तथा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र विकाश मल्ल छन् ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्ने छ ।

(देशसञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: