बज्यो खतराको घण्टी : आज एकैदिन ३४३९ जनालाई कोरोना

  प्रकाशित मिति
२१ आश्विन २०७७, बुधबार १७:०३


झापा, २१ असोज । आज एकैदिन ३४३९ मा कोरोना संक्रमण भएको छ ।


सरकारले जारी गरेको तथ्यांक अनुसार यो संख्या एकै दिन सबैभन्दा धेरैलाई कोरोना पुष्टि भएको रेकर्ड हो ।

अहिलेसम्ममा मुलुकभर संक्रमितको संख्या ९४ हजार २५३ जना पुगेका छन् भने मृतकको संख्या ५६८ जना पुगेको छ ।

आज एकैदिन १५ जनाको मृत्यु भएको छ । आज निको भएकाहरु ११२६ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: