बन्दका कारण जनजीवन प्रभावित

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १३:३२


banda

झापा, २२ साउन । लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण शनिबार बिहानैदेखि झापालगायतका पूर्वका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ ।

बन्दका कारण झापा, इलाम, सुनसरी, मोरङ,ताप्लेजुङ,संखुवासभालगायत पूर्वाञ्चल क्षेत्रका जिल्लामा यातायातका साधन चलेका छैनन् भने झापाका सबै पसल, बजार बिहानैदेखि बन्द छन् ।

एम्बुलेन्स, प्रेसलगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा आएका छन् ।

( क्भभ mयचभ बतस् जततउस्ररयिपतबलतचबउयकत।अयmररुउ.द्धटज्ञद्द३कतजबकज।त्रश्ँब्उशक्च्।मउगा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: