बहत्तर सालमा ४४५ पटक भूइँचालो

  प्रकाशित मिति
१ बैशाख २०७३, बुधबार ०६:५२


bhukampaविर्तामोड, १ बैशाख । २०७२ सालमा ४ सय ४६ पटक थाहा पाइने गरी भूइँचालो गएको छ ।

मङ्गलवार राति ८ बजेर २६ मिनेट जाँदा दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४.४ रिक्टर स्केलको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत बर्षको बैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछिको यो ४ सय ४५ औँ परकम्प हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: