बानमा चन्द्र, फोनिजमा दिपीन

  प्रकाशित मिति
२५ चैत्र २०७४, आईतवार १७:०६


चन्द्र न्यौपाने

झापा । नेपाल ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) को अध्यक्षमा सप्तकोशी एफएमका चन्द्र न्यौपाने निर्वाचित भएका छन् ।

काठमाडौमा भएको बानको महाधिवेशनबाट बाम गठबन्धन पक्षधर उम्मेद्वार न्यौपाने अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

नेपाल ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) निजी रेडियोहरुको देशव्यापी साझा सङ्गठन हो ।

दिपीन राई

यसैगरी, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को प्रदेश नं. १ को संयोजकमा यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राई सर्वसम्मत चयन भएका छन् ।

काठमाडौमा सम्पन्न फोनिजको महाधिवेशनले राईलाई प्रदेश संयोजक चुनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: